Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लगातार घटेको सुनको मूल्य आज बढ्यो

लगातार घटेको सुनको मूल्य आज बढ्यो

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । लगातार तिन दिनदेखि घटेको सुनको मूल्य आज बढेको छ ।

बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार सात सय रूपैयाँ बढेको हो र

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ८७ हजार आठ सय रूपैयाँ पुगेको थियो।

बिहीबार चाँदी प्रतितोला एक हजार नौं सय ९५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077