Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल, बजेटकै विषयमा केन्द्रित रहने

आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल, बजेटकै विषयमा केन्द्रित रहने

शुक्रवार , जेठ १७, २०८२

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ ।

बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077