Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मलामी गएका सशस्त्रका पूर्व हवल्दारको दुर्घटनामा मृत्यु

मलामी गएका सशस्त्रका पूर्व हवल्दारको दुर्घटनामा मृत्यु

बिहिवार , जेठ २, २०८२

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीका पूर्व हवल्दारको दुर्घटनामा मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल रानाको छिमेकी गुरुङ थरकी महिलाको मलामी जाँदै गर्दा दुर्घटनामा मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–९ ब्रहमदेवस्तिथ सडकमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेका रानाको मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077