Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

भूमिसम्बन्धी विधेयक संसद्‌मा प्रस्तुत

भूमिसम्बन्धी विधेयक संसद्‌मा प्रस्तुत

बुधवार , जेठ १, २०८२

काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसद्‌मा प्रस्तुत भएको छ ।

बुधरबार प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।

सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गर्न नसक्ने भएपछि फिर्ता लिएर विधेयकको रूपमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077