Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मखन टोलको आगलागी नियन्त्रणमा आयो, एक महिलाको मृत्यु

मखन टोलको आगलागी नियन्त्रणमा आयो, एक महिलाको मृत्यु

बुधवार , जेठ १, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको सनाखत हुन बाँकी छ ।

अहिले ग्यास चुहिएर भएको आगलागी आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी दयारामको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि सल्किएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077