Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिने

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिने

बुधवार , जेठ १, २०८२

काठमाडौं । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदैछ ।

आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।

महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्न गर्दैछन् ।

सो लगत्तै प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077