Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

संवैधानिक नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा, विहिबार अर्को पेसी

संवैधानिक नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा, विहिबार अर्को पेसी

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । संवैधानिक नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

दिनभर विपक्षीका तर्फबाट बहस भएको उक्त मुद्दाको सुनुवाई अब विहिबार हुने भएको छ ।

५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी ४ वर्षअघिदेखिको विवादमा संवैधानिक इजलासमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ।

पछिल्लो समय निरन्तर सुनुवाइमा लगिएको छ। लामो समयदेखि संवैधानिक इजलासमा अरु मुद्दा प्रभावित भएपछि बुधबार प्रभावित भएका मुद्दाहरू सुनुवाइ हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077