Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आफ्ना मागबाट पछि नहट्ने शिक्षक महासंघको निष्कर्ष

आफ्ना मागबाट पछि नहट्ने शिक्षक महासंघको निष्कर्ष

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले मागबाट पछि नहट्ने निष्कर्ष निकालेको छ ।

बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।

शिक्षकहरूले चैत २० गते काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् ।

आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077