Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सरकारसँग 'निर्णायक वार्ता' गर्नुअघि शिक्षकहरू जुटे आन्तरिक छलफलमा

सरकारसँग 'निर्णायक वार्ता' गर्नुअघि शिक्षकहरू जुटे आन्तरिक छलफलमा

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षकहरु आन्तरिक छलफलमा बसेका छन् ।

बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा शिक्षकहरू आन्तरिक छलफलमा जुटेका हुन् । दिउँसो सरकारसँग हुने वार्ताअघि शिक्षकहरू आन्तरिक बैठकमा बसेको बताइएको छ ।

मंगलबार राति सरकारसँग भएको वार्तापछि महासंघले निर्णायक वार्ताअघि आन्तरिक बैठक बस्ने बताएको थियो ।

दिउँसो २ बजे सरकार र शिक्षकबीच हुने वार्तामा सहमति जुट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077