Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

शनिवार , चैत्र २९, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ ।

काठमाडौंका धेरै ठाउँमा हावाहुरीसहित वर्षा सुरु भएको हो । दिउँसो पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।

बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077