Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

शुक्रवार , चैत्र २८, २०८१

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन्।

सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो।

उनीसहित प्रा.डा. विश्वकल्याण पराजुली र प्रा.डा. सरोज कोइरालाको नाम सिफारिसमा परेको थियो ।

उनी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडीनसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077