Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सिंहदरबारमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

सिंहदरबारमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । सिंहदरबारमा सरकार र शिक्षकहरूबीच छलफल सुरु भएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबीच छलफल सुरु भएको हो।

सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।

यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077