Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणाका कार्यकारी निर्देशकबाट हटाइएका निर्वतमान कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

घिसिङ र शाक्यको रिटमा आइतबार पेशी तोकिएपनि सुनुवाइ हुन सकेको थिएन ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैको रिटलाई प्राथमिकता राखेर सुनुवाइ चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077