Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई रजकको परिवारले भेट्यो

प्रधानमन्त्री ओलीलाई रजकको परिवारले भेट्यो

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारले प्रधानमन्त्रीसँग भेटेको छ।

सोमबार रजकको परिवारले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाको छानबिन गरी कडा कारबाही गरिने आश्वासन दिए ।

उनले सुरेशको दाहसंस्कार गर्न पनि परिवारजनलाई आग्रह गरे । सुरेशकी धर्मपत्नीलाई रोजगारीको पनि व्यवस्था गरिने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077