Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

समाजवादी मोर्चाको विशाल र्‍यालीले दियो जनआन्दोलनको 'झल्को' !

समाजवादी मोर्चाको विशाल र्‍यालीले दियो जनआन्दोलनको 'झल्को' !

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । समाजवादी मोर्चाले प्रदर्शनमार्ग क्षेत्रमा अहिले सभा गरिरहेका छन् ।

बेथिति, भ्रष्टाचार एवम् प्रतिगमनविरूद्ध समाजवादी मोर्चा घटक नेकपा (माओवादी केन्द), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपाले प्रदर्शनसहित सभा आयोजना गरेका हुन् ।

विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन भृकुटीमण्डपस्थित राष्ट्रिय सभा अगाडि पुगेको छ । अब र्‍याली जन सभामा परिणत हुनेछ ।

सभामा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपाका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077