Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौं महानगरले भन्यो - एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्नू

काठमाडौं महानगरले भन्यो - एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्नू

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौं महानरपालिकाले एसईई दिन जाँदा परीक्षा केन्द्रमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ ।

काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो ।

महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएको छ ।

महानगर प्रहरी बल वानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ ।

मोर्चाको सभा हुने स्थानमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077