Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

मंगलवार , चैत्र ११, २०८१

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते छन् ।

दुर्घटनामा परी ट्रक चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको हो ।

यस्तै सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ। सहचालकको उपचार भइरहेको छ ।

आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077