Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 114
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रु ५९ पैसा र बिक्रीदर १३९ रु १९ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर १५१ रु १२ पैसा र बिक्रीदर १५१ रु ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रु ७८ पैसा र बिक्रीदर १८० रु ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रु ०२ पैसा र बिक्रीदर १५७ रु ७० पैसा कायम गरिएको छ।



    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रु ०० पैसा र बिक्रीदर ८८ रु ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रु ५८ पैसा र बिक्रीदर ९७ रु ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रु ०६ पैसा र बिक्रीदर १०४ रु ५१ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिदर नौ रु ३३ पैसा र बिक्रीदर नौ रु ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रु १६ पैसा र बिक्रीदर १९ रु २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रु ९५ पैसा र बिक्रीदर ३७ रु ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रु ०२ पैसा र बिक्रीदर ३८ रु १९ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रु १३ पैसा र बिक्रीदर चार रु १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रु ७४ पैसा र बिक्रीदर ३७ रु ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रु १८ पैसा र बिक्रीदर ३१ रु ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रु ५७ पैसा र बिक्रीदर नौ रु ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रु ७० पैसा र बिक्रीदर १३ रु ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रु २६ पैसा र बिक्रीदर २० रु ३४ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रु ८४ पैसा र बिक्रीदर १७ रु ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रु १० पैसा र बिक्रीदर ४५२ रु ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रु ८४ पैसा र बिक्रीदर ३६९ रु २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३६१ रु ५३ पैसा रहेको छ। भारतीय रु एक सयको खरिददर १६० रु र बिक्रीदर १६० रु १५ पैसा तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार