Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण : २५ जना पक्राउ

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण : २५ जना पक्राउ

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौँ । शनिबार संयुक्त राष्ट्रसङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

उक्त आक्रमणमा दुई नेपाली शान्ति सेना घाइते भएका थिए ।

संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली शान्ति सैनिक चोकबहादुर ढकाल घाइते भएका थिए ।

युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077