Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पाथीभरामा केबुलकार स्टेसन निर्माण स्थगन गर्ने सहमति

पाथीभरामा केबुलकार स्टेसन निर्माण स्थगन गर्ने सहमति

मंगलवार , माघ २२, २०८१

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबुलकार निर्माणका क्रममा भएको आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्ने सहमति भएको छ ।

सहमतिसँगै कोशी प्रदेशका ९ जिल्लामा जारी आन्दोलनका कार्यक्रम पनि स्थगित भएका छन् ।

गृह मन्त्रालयको वार्ताटोली र आन्दोलनकारीका प्रतिनिधिहरूबीच मंगलबार भएको वार्तामा सहमति जुटेको हो ।

पाथीभरा केबुलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते विस्तृत छलफल गर्ने सहमति पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077