Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मंगलबार नेपाल आउँदै बेलायतका राजकुमार

मंगलबार नेपाल आउँदै बेलायतका राजकुमार

सोमवार , माघ २१, २०८१

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड मंगलबार नेपाल भ्रमणमा आउँदै छन् । श्रीमती सोफियासहित निजी भ्रमणमा उनी नेपाल आउन लागेका हुन् ।

स्रोतका अनुसार मंगलबार दिउँसो आएर उनी शनिबार फर्कनेछन् ।

गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई निर्देशन दिएको छ ।

राजकुमार र उनको टिम माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । उनी घुम्नका लागि पोखरासमेत जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077