Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

'मुक्कुम्लुङ पवित्रस्थलमा केबलकार खारेज गर' भन्दै काठमाडौंमा प्रदर्शन

'मुक्कुम्लुङ पवित्रस्थलमा केबलकार खारेज गर' भन्दै काठमाडौंमा प्रदर्शन

सोमवार , माघ २१, २०८१

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै काठमाडौंमा पनि प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघरमा नो केबलकार भन्दै विरोध प्रदर्शन भएको हो ।

राष्ट्रिय मुक्ति मोर्चा, किरात याक्थुङ चुङलुङ लगायतका संघसंस्थाहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले मुक्कुम्लुङ परित्रस्थलमा केबलकार खारेज गर, सुरक्षाकर्मी फिर्ता गर, आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077