Jun 13 2026 | २०८३, जेठ ३० गते
13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३
शुक्रवार , माघ १८, २०८१
Shares
काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो ।
बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By