Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपाल बार एसोसिएसनको चुनाव चैत २३ गते गर्ने निर्णय

नेपाल बार एसोसिएसनको चुनाव चैत २३ गते गर्ने निर्णय

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते चुनाव हुने भएको छ ।

नेपाल बारको बिहीबार बसेको कार्यसमिति बैठकले चैत २३ गते चुनाव गर्ने निर्णय गरेको हो ।

बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ।

अब देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ ‍औँ कार्यसमिति चयन गर्नेछन् । कार्यसमिति २५ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077