Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बिहिवार , माघ १७, २०८१

ओखलढुंगा । ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मानेभञ्ज्याङ गाउँपालिका ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो। प्रहरीले गाडीबाट शव निकाल्ने प्रयास गरिरहेको छ।

मृतकहरूको नाम खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077