Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काठमाडौं महानगरद्धारा शहीद दिवसको अवसरमा प्रभातफेरी

काठमाडौं महानगरद्धारा शहीद दिवसको अवसरमा प्रभातफेरी

बुधवार , माघ १६, २०८१

काठमाडौं। काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरीसहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।

शहीद दिवसको दिन काठमाडौं महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिकाबाट सहिद स्मारकसम्म र्‍याली आयोजना गगरेको हो ।

महानगरपालिकाको अध्यक्षतामा शहीद दिवस मूल समारोह गठन भई सप्ताह व्यापी सहिद दिवस कार्यक्रम हुँदै आएको छ ।

यसै क्रममा यस वर्ष पनि माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077