Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते गर्ने निर्णय

प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते गर्ने निर्णय

बुधवार , माघ १६, २०८१

काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।

राजधानीमा सम्पन्न केन्द्रीय समितिको पाँचौँ बैठकले महाधिवेशनको निर्णय गरेको हो ।

सङ्गठनको २१ ओं स्थापना दिवसको अवसरमा आयोजना गरिएको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरू निर्माण गरेको छ ।

महाधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखीकरण तथा अनुगमन समिति, अतिथि सत्कार समितिलगायतका समितिहरू निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077