Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पूर्वाधार विकास समितिको बैठक बस्दै

पूर्वाधार विकास समितिको बैठक बस्दै

बुधवार , माघ १६, २०८१

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077