Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एसएसपी अधिकारीले सम्हाले काठमाडौं प्रहरीको कमाण्ड

एसएसपी अधिकारीले सम्हाले काठमाडौं प्रहरीको कमाण्ड

मंगलवार , माघ १५, २०८१

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् ।

उनले मंगलबारदेखि काठमाडौं प्रहरीको कमाण्ड सम्हालेका हुन् । एसएसपी अधिकारीले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गरेका छन् ।

काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनको दाबी छ ।

उनी प्रहरी प्रधान कार्यालयबाट सरुवा भएका हुन् । यसअघि एसपी रहदा उनले कैलालीसहित विभिन्न जिल्लाको सफल रुपमा कमाण्ड सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077