Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • काठमाडौंबाट धनुषा आएको बसमा एक यात्रु मृत फेला

    काठमाडौंबाट धनुषा आएको बसमा एक यात्रु मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, १५ माघ २०८१
  • 477
    SHARES

    फाइल तस्विर

    धनुषा । काठमाडौंबाट धनुषा आएको नाइट बसमा एक यात्रु मृत फेला परेका छन् ।

    काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव मृत फेला परेका हुन् ।



    काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेका थिए।

    ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ।

    बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार