Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

किमाथांका-जोगवनी सडकको ‘ब्रेक थ्रु’

किमाथांका-जोगवनी सडकको ‘ब्रेक थ्रु’

सोमवार , माघ १४, २०८१

काठमाडौं । त्रीदेशीय लिंक रोडको रूपमा रहेको किमाथांका-जोगवनी सडकको ‘ब्रेक थ्रु’ गरिएको छ ।

मित्रराष्ट्र चीन-भारत जोड्ने छोटो सडकको सोमबार ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितीमा ‘ब्रेक थ्रु’ गरिएको हो।

ब्रेक थ्रुपछि खाँदबारीदेखि किमाथांकासम्मको १ सय ५८ किलोमिटर सडकको दूरी जोडिएको छ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको करिब १० किलोमिटर क्षेत्रमा कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई ट्रायक खोल्न दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077