Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कस्तो रहला देशभरको मौसम ?

कस्तो रहला देशभरको मौसम ?

शनिवार , माघ १२, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराईमा मन्द शीतलहरको अवस्था रहेको छ ।

बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ भने पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077