Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

चिसोका कारण इटहरीमा विद्यालय बन्द

चिसोका कारण इटहरीमा विद्यालय बन्द

बिहिवार , माघ १०, २०८१

धरान । चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालय दुई दिन बन्द भएका छन् ।

केही दिनयता चिसो र शीतलहर बढेपछि आज र भोलि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

उनले भने, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।”

केहीदिन यता तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077