Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

मंगलवार , माघ ८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन  आह्वान  गरेका छ्न्।

राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन  आह्वान गरेका हुन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077