Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंगलवार , माघ ८, २०८१

तनहुँ। तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश-०३-००१.प.०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन । मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077