Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धोविखोला करिडोरका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

धोविखोला करिडोरका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

आइतवार , माघ ६, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबिखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरूमा डोजर चलाएको छ।

काठमाडौं महानगरपालिकासँग समन्वयन गरी उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको हो।

अतिक्रमित संरचना अटाउने क्रममा केहि व्यक्तिहरुले विरोध समेत गरेका थिए।

धोबिखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको प्राधिकरणको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077