Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागी

लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागी

आइतवार , माघ ६, २०८१

काठमाडौं । लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागी भएको छ। भवनको पहिलो तलामा आगो लागेको हो ।

दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट खाट दराजलगायतको फर्निचरमा क्षति पुगेको छ आगो लागेपछि अपार्टमेन्टमै भागाभाग मच्चिएको थियो।

आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077