Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दुहुँमा पुरुषको शव फेला

दुहुँमा पुरुषको शव फेला

शनिवार , माघ ५, २०८१

दार्चुला । दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको दुहुँ गाउँपालिका-२ हिकिलाका ४६ वर्षीय हर्क सिंह बडाल मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनको शव सुतखोला, थाममा शव फेला परेको छ ।

बिहीबार घरबाट सदरमुकाम खलंगा जान्छु भनेर हिँडेका बडाल शनिबार दिउँसो मृत फेला परेका हुन् ।

शव भेटिएको ठाउँको प्रकृति हेर्दा भीरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077