Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ह्वात्तै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

ह्वात्तै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

बिहिवार , पौष ११, २०८१

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकामा आज ह्वात्तै घटेको बताइएको छ ।

देशभरिको तापक्रम घट्दो क्रममा रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077