Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दार्चुला केन्द्रबिन्दु बनाएर गयो भूकम्प

दार्चुला केन्द्रबिन्दु बनाएर गयो भूकम्प

मंगलवार , पौष ९, २०८१

दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यहाँ घरहरुमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077