Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज प्रतितोला सुनमा ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ लाख ४९ हजारमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी भाउ पनि घटेको छ। २० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077