Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माइतीघरमण्डलमा कार दुर्घटना

माइतीघरमण्डलमा कार दुर्घटना

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । काठमाडौंमा गएराति सवारी दुर्घटना भएको छ ।

माइतीघरमण्डलमा राति ११ः०५ बजे बा १३ च ७१७७ नम्बरको कार दुर्घटना भएको हो ।

कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भएको छैन । कार प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077