Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

बिहिवार , पौष ४, २०८१

काठमाडौं । कुखुराको अण्डाको मूल्य १५ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ ।

यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रुपैयाँ थियो ।

चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077