Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मनाङको निस्याङ केन्द्रविन्दु भएर गयो भूकम्प

मनाङको निस्याङ केन्द्रविन्दु भएर गयो भूकम्प

बिहिवार , पौष ४, २०८१

काठमाडौं । मनाङमा भूकम्प गएको छ ।

आज बिहान ७ः३७ बजे मनाङको निस्याङ केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077