Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : तराई र उपत्यका क्षेत्रमा हुस्सु, चिसो बढ्न सक्ने

आजको मौसम : तराई र उपत्यका क्षेत्रमा हुस्सु, चिसो बढ्न सक्ने

बिहिवार , पौष ४, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

जसकारण यतिबेला कोशी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा अहिले हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ ।

हुस्सु तथा कुहिरोको कारण आज चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077