Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त

विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको निर्णयबाट पराजुली र केसीलाई नियुक्त गरेका हुन्।

संखुवासभाको मकालु गाउँपालिका–३ का पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077