Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ७०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

मंगलबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077