Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको हो।

बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तर चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ ।

आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077