Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रद्धारा लुम्बिनीको हजार बुद्ध मन्दिरमा पूजाआजा

पूर्वराजा ज्ञानेन्द्रद्धारा लुम्बिनीको हजार बुद्ध मन्दिरमा पूजाआजा

शुक्रवार , मंसिर ७, २०८१

रूपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहले लुम्बिनीको हजार बुद्ध मन्दिरमा पूजाआजा गरेका छन्।

पूर्वराजा शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा भएको पूजाआजामा सरिक भएका हुन्।

पूर्वराजा शाह शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

पूर्व राजा ज्ञानेन्द्र आज दिउँसो चार बजे नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077