Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एमालेलाई सिध्याउनका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल

एमालेलाई सिध्याउनका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको बताएका छन्।

दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको बताए ।

तर, एमाले देश बनाउने अभियानमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077